मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने? यी १६ कुरामा ख्याल राखौं
काठमाडौं : माछा मासुजन्य परिकार, दसैंमा अधिकांशको घरमा पाक्ने पकवान हुन्। अधिकांशले दसैंमा दैनिकजसो नै माछा मासुलाई आफ्नो खानपानमा समावेश गर्छन्। तर केही यस्ता समूहहरु पनि छन्, जसले आफ्नो खानपानमा ध्यान नदिएको खण्डमा थप समस्या निम्तन सक्छ। जसमध्ये एक हुन्, मिर्गौलाका बिरामी। मिर्गौलाका बिरामीले दसैंको खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक सुझाउँछन्। मिर्गौलाको रोग अनुसार बिरामीले […]