भ्रमण वर्षलाई लक्षित गर्दै इलामबाट सिधै ताप्लेजुङ उडान
इलाम ,पुस , १२ , इलामबाट सिधै ताप्लेजुङ उडान हुने भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान सुुरु गरिने भएको हो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान सुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान सुरु गरिने बताइएको […]