स्मार्टफोन ओप्पो : उपभोक्ताका लागि टोक्नु न बोक्नु
मनोज खतिवडा । काठमाडौं ‘नाउँ न जस खारानी घस’ भने झौ विज्ञापनको भरमा आफुलाई चर्चित ब्राण्डको रुपमा स्थापित गराउन खोजेको ओप्पोले स्मार्टफोनको बजारमा जसरी विभिन्न व्राण्डहरु प्रतिश्पर्धा गर्दै निम्न एवं मध्यमबर्गहरुका लागि समेत भन्दै सस्तोमा उपलब्ध गराएका छन्, त्यस्ता मोवाइल सेटहरुमा विभिन्न समस्या देखा पर्दै जान थालेको बताइन्छ । गरिबी हुनुको कम्जोरीका फाइदा लिँदै कमसल स्मार्टफोन […]