डा. केसीले मनपरि बोलेको छ, मिडियाले त्यही लेख्यो: डा. केपी सिंह
२२ दिने डिन हुनु भो । कस्तो रहृयो कार्यकाल ? मैले जिम्मेवारी लिँदा चारवटा सेक्सनकै डीन पद रिक्त थिए । क्याम्पस प्रमुखको पदावधि पनि सकिएकाले त्यहाँको काम पनि हेर्नुपर्ने बाध्यता थियो । तर, पनि केही काम गरेँ । मेडिकल कलेजको शुल्कलाई लिएर जहिले पनि विवाद हुने गरेको थियो । हुन त शुल्कबारे निर्णय गर्ने सरकारले […]