मान्छे विक्रेता दलाललाई पार्टीको संरक्षण किन ?
२५ लाखदेखि ७५ लाखसम्म दलाली दिएर अमेरिका छिर्न पाइनछ भनेर हिडेका ३ सय नेपाली मेक्सिको प्रहरी खोरमा पुगेपछि तिनको हालत मर्ने कि बाँच्ने दोधारमा परेको छ । अमेरिका पुर्याइदिन्छु भन्ने दलालहरुले यस्ता कतिलाई असरल्ल छाडेर भागेका छन् । यसरी यता न उता भएर जीवन बर्बाद गर्ने युवतीहरुको पनि लामै किस्सा छ । यो पछिल्लो घटनाले […]