एचआइभीको जोखिममा रहेकाको सङ्ख्या दोब्बर
सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि भएको देखाएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा ४४ जिल्लामा तथ्याङ्क सङ्कलन र ३१ जिल्लामा सङ्ख्या आँकलन गरी गरिएको अध्ययनले महिला यौनकर्मी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य […]