पहिलो गाँसमै ढुङ्गाः मुक्तिनाथको नाम बदनाम
मेरो बैंक, तपाईको बैंक, हामी सबैको बैंक मुक्तिनाथ विकास बैंकको नारा दिएर काठमाडौंमा केन्द्रिय कार्यालय सुचारु गरेको मुक्तिनाथ विकास बैकले गतसाता राजधानीको अन्नपूर्ण होटलमा करोडौं खर्च गरि एक भव्य कार्यक्रम गर्यो । नेपाली जनताको पैसामा महंगो रक्सी देखि महंगा बदेलको तरकारी खुवाएर चिप्ला कुरा गरेर काठमाडौंको मुटु कमलादीमा केन्द्रिय अफिस स्थापना गरेको घोषणा गर्भनर डा.चिरञ्जीवी […]