राम अनुहारका रावणहरु
निमेश गतवर्ष कैलालीमा दुधे बालकसहितका ८ प्रहरी कुकुर मारिएजसरी मारिए । त्यसमा कसैलाई पनि दोषी ठहर गरिएन, कसैले दण्डित पनि हुनु परेन । तर, भर्खर राष्ट्रिय मानवाधिकार आयोगले घटनाको एकवर्ष पछि बोल्यो– सशस्त्रका डीआइजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारवाही गर्नु । तत्कालीन प्रजिअ राजकुमार श्रेष्ठ र प्रशासन अधिकृत सुमन धिताललाई सचेत गराउनु […]