धिताल सेवा समाज काभ्रेमा नयाँ नेतृत्व, नेतृत्वमा गोविन्द र पुजन
काभ्रे । धिताल सेवा समाज, काभ्रेको तेस्रो वार्षिक साधारण सभा तथा अक्षय कोष स्थापना कार्यक्रमको अवसर पारि नयाँ कार्यसमिति चयन गरिएको छ। समाजको तर्फबाट आयोजित कार्यक्रमले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा अध्यक्षमा गोविन्द शर्मा धिताल चयन हुनुभएको छ। उपाध्यक्षमा सुरज केसी धिताल, सचिवमा पुजन धिताल, कोषाध्यक्षमा सरिता कार्की धिताल रहनुभएको छ। […]