फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
काठमाडौं, २ चैत : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ।बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ […]