काभ्रेमा नाचगान सहित एमसीसीको विरोध
काभ्रेको बनेपामा ६ राजनीतिक दलले एमसीसीको वि रो ध गरेका छन् । आज विभिन्न ६ वटा कम्युनिष्ट घटक राजनीतिक दलहरू एमसीसीको वि रू द्ध आन्दोलन गरेका हुन् । चाँदनी चोकबाट सुरू भएको र्याली चारदोबाटोमा आएर कोणसभामा परिणत भएको थियो । उनीहरुले एमसीसी चाईदैन्, गो ब्याक एमसीसी, देश बेच्न पाईदैन, एमसीसी फिर्ता लिई […]