नयाँ शैक्षिक सत्र जेठ १ देखि
काठमाडौं, ४ फागुन : सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। उनका अनुसार चैतसम्म बाँकी रहेको कोर्स पढाउने र परीक्षा […]