सवारी दु र्घ ट नामा ७ जनाको मृ त्यु
काठमाडौं : छुट्टाछुट्टै सवारी दु र्घ ट नामा ७ जनाको मृ त्यु भएको छ। रुपन्देही, दाङ, सुनसरी, ललितपुर, भक्तपुर र सप्तरीमा भएका सवारी दु र्घ ट नामा ७ जनाले ज्यान गुमाएको ट्राफिक प्र ह री महाशाखाले जनाएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ मिलन चोकमा आज बिहान ३ जना सवार मोटरसाईकल दु र्घ टना हुँदा […]