नेपाल बन्दको पूर्वसन्ध्यामा काभ्रेमा ६ दलीय गठबन्धनको मसाल जुसुल
काभ्रेको बनेपामा ६ दलीय गठबन्धनले एमसीसीको वि रो ध गर्दै मसाल जुसुल निकालेका छन् । भोलि एमसीसी खारेजीको माग गर्दै आब्हावन गरिएको नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस निकालिएको हो । ६ दलीय गठबन्धनले भोली नेपाल बन्दको आब्हान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक […]