सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दिलिप जंग खत्रीकाे “हांस्दा संगै” गीतको म्युजिक भिडियाे सार्वजनिक

दिलिप जंग खत्रीकाे “हांस्दा संगै” गीतको म्युजिक भिडियाे सार्वजनिक

9030
Shares
दिलिप जंग खत्रीकाे “हांस्दा संगै” गीतको म्युजिक भिडियाे सार्वजनिक

 

गायक दिलिप जङ खत्रीको नया म्युजिक भिडियो हास्दा सङै बोलको गीत सार्बजनिक भएको छ।

 

रोशन कार्किको निर्देशनमा बिजय थापा अनि अस्मिता सुबेदिले अभिनय गरेको भिडियोमा प्रेम अनि बिछोडको भाव देखाइयको छ ।

 

बिजय अनि अस्मिताले अभिनय गरेको यो पहिलो भिडियो हो तर उनिहरुको काम हेर्दा लाग्छ कि उनिहरु अनुभवी कलाकार हुन् ।

 

गायक दिलिप जङ खत्री कै शब्द र सङित रहेको गितको पोस्ट प्रोडकसन नेत्र इनटरटेनमेनट पोखराले गरेको ।भिडियोमा जापानका रमणीय दृश्यहरु देख्न पाइन्छ |

 

 

9030
Shares

ट्रेन्डिङ