सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि बैंकको करर्पोरेट इन्टरनेट बैंकिङ्ग सिस्टम ’

एनएमबि बैंकको करर्पोरेट इन्टरनेट बैंकिङ्ग सिस्टम ’

8860
Shares
एनएमबि बैंकको करर्पोरेट इन्टरनेट बैंकिङ्ग सिस्टम ’

एनएमबि बैंक (NMB Bank Limited) ले ‘एनएमबि करर्पोरेट इन्टरनेट बैंकिङ्ग सिस्टम’ संचालनमा ल्याएको छ । बैंकले करर्पोरेट ग्राहकलाई बिश्वको कुनै पनि ठाउँबाट आफ्नो बैंकिङ्ग खाताको बिवरण हेर्न तथा सुरक्षित कारोबारका प्रक्रियालाई थप सरल तथा सुरक्षित बनाउने उद्देश्यले यो सिस्टम ल्याएको बताएको छ ।
यस सिस्टमबाट ग्राहकहरुले हरेक कारोबारको टु फ्याक्टर अथेन्टिकेसन, सिगनेचर म्याट्रिक्स प्रबिधिबाट कारोबार प्रमाणिकरण, तथा हरेक कारोबारको प्रत्यक्ष बिवरण हेर्न सकिने भरपर्दो तथा सुरक्षित सुविधा रहेकोे र यस्तो सिस्टम नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको बैंकले जनाकारी दिएको छ ।

8860
Shares

ट्रेन्डिङ