संगीतकर्मी संघ काभ्रेमा नमोबुद्धका अध्यक्ष धिताल नेतृत्वमा चयन
काभ्रे । “हाम्रो कला र संस्कृतिको गौरवपूर्ण शान, कलाकारहरूको उत्थानका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ काभ्रेपलाञ्चोक शाखाको छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। बनेपा स्थित द अरनिको फास्टफुडमा आयोजित अधिवेशनमा कान्तिपुरकर्मी / नमोबुद्ध मिडिया प्रा लिका अध्यक्ष तथा संगीतकर्मी सघका पुर्व सचिब पुजन धिताललाई सर्वसम्मत रूपमा संघको […]