सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

2830
Shares
सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

काठमाडौं,जेष्ठ १५ ; सरकारले सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने नियम बनाएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पनि एक आपसमा गाभ्न प्रोत्साहन गर्ने नीति बजेटले लिएको छ । एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति बजेटले लिएको छ । अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ ।

-रातोपाटीबाट

2830
Shares

ट्रेन्डिङ