काठमाडौं उपत्यकामा नयाँ प्रावधान : यी क्षेत्रमा लगाइयो प्रतिबन्ध (आदेशसहित)
काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो को रो ना सं क्र मणदर रोकथाम गर्न नयाँ प्रावधान ल्याइएको छ । आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार यही […]