फोनिज बागमती प्रदेशको अधिवेशन सकियो, अध्यक्षमा श्रेष्ठ र सचिबमा काभ्रेका दोङ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अधिवेशन निर्विरोध नेतृत्व चयन गर्दै सकिएको छ । अधिवेशनले युवराज श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा राजेश रुम्बा, उपाध्यक्ष (महिला)मा डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिब (सस्थागत) तर्फबाट राजु नापित र संगठन तर्फबाट शिशिर दोङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा मिना […]