एमाले काभ्रे अधिवेशन : भोली यी पदका लागि हुदैछ मतदान
काभ्रे : नेकपा एमाले काभ्रेको निर्वाचन भोली हुने भएको छ । उपाध्यक्ष,सचिव,उपसचिव,सदस्य भूगोल,खुल्ला महिला,जनजाति,दलित,अल्पसंख्यक र खुला सदस्य पदका लागि भोली विहान ७ बजेदेखि मतदान हुने एमाले काभ्रेले जनाएको छ । भोली हुने निर्वाचनमा उपाध्यक्ष पदका लागि ३ जनाले उम्मेरदवारी दर्ता गराएका छन् । त्यस्तै सचिवमा तीन जनाको उम्मेरदवारी परेको छ । जसमा ईन्द्र तामाङ,राजन […]