बाह्र वर्षे मकर मेला रोकिदैन : नगरप्रमुख भीम न्यौपाने
काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तयारी अन्तिम चरणमा पुगेका छ । को रो ना म हा मा रीकाबिच नजिकिएको बाह्र वर्षे मकर मेला सिसिएमसीको निर्णय अनुसार अब के होला भन्ने धेरैको कौतुहलता छ । आइतबार बसेको सिसिएमसीको बैठकले २५ जनाभन्दा बढि भेला नहुन,भिडभाड नगर्न,मेला महोत्सव नगर्न आह्वान गरेको छ । तर पनौती […]