अब काभ्रेमा होटल,रेस्टुरेन्ट जाँदा कोरोना खोप कार्ड अनिवार्य
काभ्रे : जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) काभ्रेको बैठकले सार्वजनिक स्थलहरु होटल,रेस्टुरेन्ट,पार्क,सिनेमा हल लगायतमा खोप कार्ड अनिवार्य गरिएको छ । माघ ७ गतेबाट लागू हुने गरि सार्वजनिक सेवा प्राप्त गर्न खोप अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यलय काभ्रेले जनाएको छ । खोप लगाएको कार्ड अनिवार्य गरिएको (मोबाइलमा खिचेको फोटो भएपनि ) अनिवार्य गरिएको छ । […]