नाइके फरार प्रकरणमा जेलर र तीन प्रहरीसहित सात प क्रा उ
दाङ : घोराही कारागारका नाइके यमराज परियार फ रा र प्रकरणमा कारागारका जेलरसहित सात जना प क्रा उ परेका छन्। प क्रा उ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्र ह री हवल्दार, प्र ह री जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. […]