आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
आज बि.स.२०७८ साल पुस १२ गते सोमबार इश्वी सन २०२१ डिसेम्बर २७ तारीख पौष कृष्णपक्ष अष्टमी तिथी हस्ता नक्षत्र शोभन योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु गोरखकालीपूजा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाटँ […]