काँग्रेस केन्द्रिय सदस्य गणेश लामा जनकपुरमा
नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य गणेश लामा जनकपुर पुगेका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर–२ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा प्याननलबाट प्रदेश नं २ बाट सभापति,उपसभापति,महामन्त्री र सहमहामन्त्रीका उम्मेरदवारलाई सहयोग गर्न नेता लामा र बागमती प्रदेशका सभापति इन्द्र बाँनिया जनकपुर पुगेका हुन्। […]