आज बि.स.२०७८ साल मंसिर २५ गते शनिबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल मंसिर २५ गते शनिबार इश्वी सन २०२१ डिसेम्बर ११ तारीख मार्गशीर्ष शुक्लपक्ष अष्टमी तिथी पूर्वभाद्रपदा नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा काल योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु अष्टमीव्रत,गोरखकालीपूजा, बखुमद (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष […]