सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • देउवा पत्‍नी आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

देउवा पत्‍नी आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

3340
Shares
देउवा पत्‍नी आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

 

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन्।

उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुल्ला महिलाको तर्फबाट उम्मेदवारी दिन लागेकी हुन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ। देउवाले भने आफू अन्तिम पटक सभापति बन्ने भन्दै आफूलाई सघाउन आग्रह गर्दै आएका छन्।

 

3340
Shares

ट्रेन्डिङ