झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ
काठमाडौं, २१ मंसिर : धामी-झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति भएको भनी ठग्न खोज्ने दुई जना प’क्राउ परेका छन्। महानगरीय प्र’हरी परिसर, ललितपुरले झु’टो अफवाह फैलाई ठग्न खोजेको भन्दै दुई जनालाई प’क्राउ गरेको हो। प्रवक्ता प्र’हरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मकवानपुरका ४५ वर्षीय जीवन प्रजा र ओखलढुंगाका ४३ वर्षीय जय गिरी प’क्राउ परेका हुन्। उनीहरूले […]