काभ्रेमा मानवअधिकार जिल्ला समन्वय समिति गठन
काभ्रेपलाञ्चोक, १४ साउन : काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा समिति गठन गरिएको हो । मानवअधिकार आयोगले यस्तो समिति बनाउने काभ्रेपलाञ्चोक पहिलो भएको जनाएको छ । आयोगका सचिव मुरारीप्रसाद […]