आज २०८२ साल भदौ ७ गते, शनिबारको राशिफल हेर्नुहोस् ।
काठमाडौं । आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ अगष्ट २३ तारिख। आज बुवाको मुख हेर्ने दिन, कुशे औंसी, गोकर्ण स्नान। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : आज तपाईंको […]