बाल सुधारबाट भागेका ६ जना अझै भेटिएनन्
काठमाडौं, ११ भदौ : मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रूपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको कारागार विभागले जानकारी दिएको छ। स्थानान्तरण […]