मोतियाबिन्दु उपचार गराउदै वडा सरकार
काभ्रे । धुलिखेल नगरपालिका वडा नं. ८ ले स्वास्थ्य क्षेत्रमा चालिएको एक सकारात्मक कदमस्वरूप वडाभित्रका १५ जना मोतियाबिन्दु पीडितलाई रेयुकाई आँखा अस्पताल, बनेपा बुडोलमा निःशुल्क उपचारका लागि पठाएको छ। वडा अध्यक्ष विनोद गौतमका अनुसार, हिजो सम्पन्न निशुल्क आँखा शिविरमा पहिचान गरिएका मोतियाबिन्दु पीडितमध्ये १५ जनालाई आज बिहानै अस्पताल पठाइएको हो। “तीन आर्थिक वर्षदेखि रेयुकाई आँखा […]