नमोबुद्धको घरदैलोमा उत्साहजनक सहभागिता, प्रत्येक टोलमा मतदाता शिक्षा
काभ्रे : लोकतान्त्रिक–बाम गठबन्धनले आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा गरेको दोस्रो चरणको घरदैलो कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । नमोबुद्ध नगरपालिका वडा नं ६ खाक्सी, वडा नं ८ दारिम्बोट, पिपलटार, वडा नं ९ गहते, छत्रेबाझँ लगायत स्थानमा गरेको दोस्रो चरणको घरदैलोमा पनि स्थानीयले उल्लेख्य सहभागितासहित स्वागत गरेका हुन् । गठन्धनका तर्फबाट […]