सामुदायिक विद्यालयको गुणस्तर अभिविृद्धिमा लागि परेका छौं : शिक्षा प्रमुख माधवप्रसाद शर्मा
माधवप्रसाद शर्मा, शिक्षा शाखा प्रमुख धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक ➤ चालु आर्थिक वर्षमा शिक्षाको कार्यक्रम के के सुरू भयो ? चालु आर्थिक वर्षमा शिक्षाका केही कार्यक्रम हामीले सुरू गरिसकेका छौँ । केही नयाँ कार्यक्रम छन्, केही पुराना कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएका छौँ । जस्तो विद्यालयको शैक्षिक क्रियाकलापमा रहेको आधुनिक प्रविधिगत खाडल न्यूनिकरणका लागि कम्प्युटर […]