यस्तो छ आज देशभरको मौसम
काठमाडौं,माघ ११ : नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा मधेश प्रदेशका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र […]