दसैँमा ५ लाख मूल्य बराबरको मूढा बिक्रि गर्ने तयारीमा कैदीबन्दी
तनहुँ । जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन्, कैदीबन्दी । त्यसका लागि केही दिनदेखि उनीहरु मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट […]