‘पैसा दिनुपर्ने भएपछि अपहरणको आरोप लगाइयो’ : गणेश लामा (भिडियो)
काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गैरआवासीय नेपाली हब खड्का भनेर चिनिने ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आज (बुधबार) साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर लगाइएको हुनसक्ने आशंका व्यक्त गरे । गैरआवासीय […]