संसदमा गोकुल बाँस्कोटाको प्रश्न: काभ्रेका किसानले दुध बेचेको पैसा कहिले पाउँछन्?
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रेका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् ? भन्दै संसदमा प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बास्कोटाले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखेका हुन्। उनले भने- यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले ? […]