बेपत्ता छोरा खोजीका लागि आमा भौँतारिँदै
सिन्धुपाल्चोक । एक्कासि हराएको छोरालाई खोज्नका लागि सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ की रुद्रकुमारी उप्रेती भौतारिरहेकी छिन् । कोरोना महामारी सङ्क्रमण (लकडाउन) का समयमा भक्तपुरको लोकन्थलीबाट हराएको छोरालाई आफूले मात्रै खोज्दा नभेटिएपछि प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, सरकारी निकाय, व्यक्ति सबैलाई छोरा दामोदर खोजी गरिदिनका लागि आमा रुद्रकुमारीले आग्रह गरेकी छिन् । दाइको कोठामा बस्दै गर्दा २५ वर्षका दामोदर […]