एमालेको निर्देशन– २५ जना भन्दा बढी भेला हुने कार्यक्रम नगर्नू
काठमाडौं, ३ माघ : नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने पार्टीका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । आज पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रदेश तथा जिल्ला कार्यालयहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । पार्टीका आन्तरिक बैठक, भेला छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनिएको छ । कोभिड–१९ […]