कांग्रेस महाधिवेशन अनिश्चित : स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने दाउ
काठमाडौं, कार्तिक ७ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी गरेको हो । तर, कहिले महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र औपचारिक छलफल भने सुरु हुन सकेको छैन । कांग्रेसले यसअघि गत साउनमा ९ देखि […]