बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिए गलहत्याउने माओवादी नेताको धम्की
बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले संसदमा एमालेले दम्भ देखाएकोले ‘गलहत्याउन पर्ने हो ?’ भन्दै प्रश्न गरेका छन् । केपी ओली प्रवृत्ति प्रदेश सभामा देखिएको जनाउँदै उनले एमालेले विधि अनुसार नचलेर दादागिरी देखाएको आरोप लगाए । ‘सरकारले विश्वासको मत लिनुपर्ने ठाउँ संसद छोड्ने धम्की दिनु कस्तो हो ?,’ उनले […]