सबैको समाचार
आइतवार, अशोज २०, २०८१

भीम रावलले दिए राजीनामा

3910
Shares
भीम रावलले दिए राजीनामा

काठमाडौं, कात्तिक ५ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् ।

उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् ।उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् ।

उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।

3910
Shares

ट्रेन्डिङ