आजको मौसम : बिहानैदेखि वर्षा, दिउँसाे कस्तो रहला ?
काठमाडौं, २३ वैशाख : बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेकाे हाे । उपत्यकाकाे आकाश बदलीले ढाकेकेकाे छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेकाे छ ।दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही […]