स्वास्थ्य बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने जनाएको छ । बोर्डले गत मंगलबार निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको हो । सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य […]