काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा
काभ्रे | धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) मा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलन हुने भएको छ । आगामी बिहीबार र शुक्रबार हुने कार्यक्रममा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्याण्ड लगायत देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता रहने केयूले जनाएको छ। सभा तथा सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, […]