यात्रुलाई अपशब्द प्रयोग गर्ने चालक र सहचालक पक्राउ
काठमाडौं । सार्वजनिक यातायातमा यात्रुलाई अपशब्द प्रयोग गर्ने चालक र सहचालक पक्राउ परेका छन् । उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा किटानी जाहेरी परेको थियो । काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले भेदभाव […]