जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
जनकपुर | जनकपुरस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको खुसीयालीमा दिपोत्सव मनाइएको हो। हजारौं दर्शनार्थीले जानकी मन्दिर भरिभराउ बनेको थियो। यहाँ घर-घरमा दीप बालेर खुसी मनाइँदै छ। जानकी मन्दिरको प्रांगण रंगोली, दीप र फूलले सजाइएको छ। जनकपुरभर भगवा रंगको जय श्रीराम उल्लेखित भगवा रंगको झण्डा लगाइएको […]