५ जना पेस्तोलसहित पक्राउ
बारा | प्रहरीले सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट २ वटा पेस्तोलसहित त्यसमा प्रयोग हुने गोलीसँगै ५ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपलाल पटेल, उनका छोरा उपेन्द्र, धिरेन्द्र पटेल, रौतहट बौधीमाई नगरपालिका-२ घर भएका राजमंगल पटेल र शोभा राउत छन् । रूपलाल पटेलको घरबाट खानतलासी गरी पेस्तोल र १० राउन्ड गोली बरामद गरिएको प्रहरी […]